June 20, 2021, Sunday
६ असार २०७८, आईतवार

प्रधानमन्त्री ओली पनि टिकटकमा सक्रिय

प्रधानमन्त्री ओली पनि टिकटकमा सक्रिय

१५ मंसिर, काठमाण्डौ ।


प्रधानमन्त्री केपी शर्मा ओली पनि अब टिकटकमा सक्रिय हुने भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको नामबाट उनको अफिसियल अकाउन्ट भेरिफाइड भएसँगै ओली पनि टिकटकमा सक्रिय हुने भएका हुन् ।
अहिलेसम्म ओलीको आधिकारिक अकाउन्टमा एउटा भिडियो मात्रै अपलोड गरिएको छ ।