June 17, 2021, Thursday
३ असार २०७८, बिहीबार

उद्योग वाणिज्य महासंघको कोषाध्यक्षमा सुकुन्तलाल हिराचन निर्वाचित

उद्योग वाणिज्य महासंघको कोषाध्यक्षमा सुकुन्तलाल हिराचन निर्वाचित

१५ मंसिर, काठमाण्डौ ।


नेपाल उद्योग वाणिज्य महासंघको कोषाध्यक्षमा सुकुन्तलाल हिराचन निर्वाचित भएका छन्। आज भएको निर्वाचनबाट उनी मनोनित भएका हुन्।
सोमबार भएको कार्यसमिति भित्रको निर्वाचनमा हिराचनले ४० मत प्राप्त गरि महासंघको कोषध्यक्ष निर्वाचित भएका हुन् ।