June 17, 2021, Thursday
३ असार २०७८, बिहीबार

भक्तपुरमा स्कुटर दुर्घटना हुँदा २९ वर्षिय चालकको मृत्यु

भक्तपुरमा स्कुटर दुर्घटना हुँदा २९ वर्षिय चालकको मृत्यु

१६ मंसिर, काठमाण्डौ ।


भक्तपुरमा स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा ठिमी नगरपालिका, ९ राधेराधेका २९ वर्षीय राजु तामाङ छन्।
गय राति सवा १० बजे थिमि नगरपालिका,४ एसओएस चोकमा बा ७३ प ३८२ नम्बरको स्कुटर अनियन्त्रित भइ ट्राफिक आइल्याण्डमा ठोक्कीदाँ उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका तामाङलाइ नर्भिक अस्पताल लगिएकोमा डाक्टरले तामाङलाई मृत घोषणा गरेका थिए।