June 20, 2021, Sunday
६ असार २०७८, आईतवार

सुनको भाउमा ५०० ले बृद्दी

सुनको भाउमा ५०० ले बृद्दी

१७ मंसिर, काठमाण्डौँ ।


नेपाली बजारमा सुनको भाउ बुधबार प्रतितोला ५ सय रुपैयाँले बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको भाउ प्रतितोला ५०० ले बढेर ९१ हजार रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको भाउ तोलाको ९० हजार ५५० रुपैयाँ कायम भएको छ ।

त्यस्तै, चाँदीको भाउ प्रतितोला ११ सय ८५ रुपैयाँ कायम भएको छ । यसअघि मंगलबार छापावाल सुनको भाउ तोलाको ९० हजार ५ सय रुपैयाँ कायम भएको थियो ।