June 17, 2021, Thursday
३ असार २०७८, बिहीबार

अभिनेता सनी देओल कोरोना संक्रमित

अभिनेता सनी देओल कोरोना संक्रमित

१७ मंसिर काठमाण्डौ ।


बलिउड अभिनेता सनी देओल कोरोना संक्रमित भएका छन् । लोकसभा सांसदसमेत रहेका देओल हाल सेल्फ आइसोलेसनमा बसेका छन्।
उनको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ ।
उनले केही आफूसँग सम्पर्कमा आएकाहरुलाई सतर्कता अपनाउन तथा कोरोना परीक्षण गराउन आग्रह गरेका छन्।