June 20, 2021, Sunday
६ असार २०७८, आईतवार

सचिवालय बैठकमा ओली अनुपस्थित भएपछि अर्काे बैठक २० गते बस्ने

सचिवालय बैठकमा ओली अनुपस्थित भएपछि अर्काे बैठक २० गते बस्ने

सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक केहीबेर बसेर सकीएको छ । बैठकमा ओली अनुपस्थित भएपछि आजको बैठक केहीबेर बसेर अर्काे बैठक मंसिर २० गते बस्ने भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा आजका लागि सचिवालय बैठक बस्न सदस्यहरू उपस्थित भएता पनि ओली भने अनुपस्थित रहेका थिए । तर अध्यक्ष ओली नै अनुपस्थित भएपछि बैठक केहीबेर बसेर २० गतेसम्मका लागि स्थगित भएको हो ।