June 17, 2021, Thursday
३ असार २०७८, बिहीबार

डा. गोविन्द केसी २१ दिनपछि कोरोना संक्रमणमुक्त

डा. गोविन्द केसी २१ दिनपछि कोरोना संक्रमणमुक्त

मंसिर १८, काठमाडौं ।

डा. गोविन्द केसी कोरोना संक्रमणमुक्त भएका छन् । उनी २१ औँ दिनमा कोरोना संक्रमणमुक्त भएका हुन् । कोरोना नेगेटिभ रिपोर्ट आएपछि डा केसीलाई बिहीबार त्रिवि शिक्षण अस्पताल महराजगञ्जबाट डिस्चार्ज गरिएको छ।

डा केसीलाई कात्तिक २८ गते कोरोना संक्रमण भएको पुष्टि भएको थियो। रुघाखोकी र ज्वरोको लक्षण देखिएपछि केसीको कोरोना परीक्षण गरिएको थियो।