April 14, 2021, Wednesday
१ बैशाख २०७८, बुधबार

सुनको मुल्य ५०० ले बढ्यो, तोलाको कति ?

सुनको मुल्य ५०० ले बढ्यो, तोलाको कति ?

नेपाली बजारमा आइतबार सुनको मुल्य तोलामा ५०० रुपैंयाले बढेको छ ।  शुक्रबार प्रतितोला ८५ हजार ६०० रुपैंयामा कारोबार भएको सुनको मुल्य आज तोालामा ५०० रुपैंयाले बढेर ८६ हजार १०० रुपैैयामा कारोबार हुने सुनचाँदी व्यवसाय महासंघले जनाएको छ ।

तेजावी सुनको मुल्य ८५ हजार ६५० रुपैंया रहेको छ । यस्तै, चाँदीको मुल्य भने आज स्थिर रहेर प्रतितोला १२ सय ५० रुपैंयामा कारोबार हुने महासंघले जनाएको