Banijya News

संसद आलम निवासबाटै गिरफ्तार

1
1.1K Shares

२६ असोज काठमाडौं रौतहट २ बाट प्रतिनिधि सभा सदस्य नेपाली कांग्रेसका मोहम्मद अफताव आलमलाई प्रहरीले रौतहटस्थित उनकै निवासबाट आइतबार बिहान गिरफ्तार गरेको छ। २०६४ सालमा बम बनाउँदै गर्दा पड्केर घाइते भएका पाँच जनालाई इँटा भट्टामा पोलेर मारेको आरोप आलममाथि छ। पाँचमध्ये दुई जनाको परिवारले त्यहीबेला आलमविरूद्ध जाहेरी दिएका थिए। सोही पुरानो जाहेरीको आधारमा आलम पक्राउ परेको रौतहटका प्रहरी प्रमुख एसपी भुपेन्द्र खत्रीले जानकारी दिए।

1

Scroll to Top