सुनको मूल्य घट्यो
- वाणिज्य न्युज
- २०७६ मंसिर २, सोमबार ०९:४६ गते
०२ मंसिर,२०७६,काठमाण्डौ । सोमबार सुनको मूल्य सामान्य घटेको छ । आइतवार प्रतितोला ७१ हजार ८ सय पुगेको सुनको मूल्य सोमवार प्रतितोला ७१ हजार ६ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, आइतवार प्रतितोला ७१ हजार ५ सय रुपैयाँमा कारोबार भएको तेजावी सुनको मूल्य आज २ सयले घटेर प्रतितोला ७१ हजार ३ सय निर्धारण गरिएको छ ।
आज चाँदीको मूल्य पनि घटेको छ । सोमबार ५ रुपैयाँ घटेर आज चाँदी प्रतितोला ८ सय ५० रुपैयाँ कारोबार भइरहेको महासंघले जनाएको छ ।



- पोखरा फाइनान्सका सञ्चालक पौडेलको राजीनामा स्वीकृत
- गणतन्त्र आएपछि केही भएन भन्ने भाष्य ठीक होइन: अध्यक्ष दाहाल
- आँखा स्वास्थ्यलाई प्रमुख मुद्दा बनाएर अघि बढेका छौँः स्वास्थ्यमन्त्री
- छात्रवृत्ति कार्यक्रम अघि बढाउन निजी विद्यालयलाई महानगरको निर्देशन
- ‘नियमित रोजगारीमा श्रमिक संख्या घट्दो, आउटसोर्सिङ बढ्दै’
-
निजीका आवासीय डाक्टरलाई निर्णय मितिदेखि नै सरकारीसरह निर्वाह भत्ता दिनुपर्ने
२०८२ बैशाख १५, सोमबार १६:२८ गते -
पूर्वमन्त्री कान्छारामको आरोपः ओलीले रवि लामिछानेलाई जेल पठाउन चलखेल गरे
२०८२ बैशाख ११, बिहीबार १२:५३ गते -
ओलीले शिक्षकलाई भनेः प्रतिगामी तत्वहरू सल्बलाएका बेला तपाईंहरूको आन्दोलन उपयुक्त छैन
२०८२ बैशाख ८, सोमबार १६:१५ गते -
सडकमा रहेका शिक्षकलाई तत्काल विद्यालय फर्कने वातावरण बनाउन आग्रह
२०८२ बैशाख १०, बुधबार १०:११ गते -
रविलाई मुकुलले भने: यी दाइ ‘पटके’ भइसके, जेल आउ-जाउ गरिरहन्छन्
२०८२ बैशाख ८, सोमबार १५:५७ गते
प्रतिकृया दिनुहोस्