September 25, 2021, Saturday
९ आश्विन २०७८, शनिबार

समृद्धि फाइनान्सले ल्यायो ‘समृद्धि सुरक्षित जीवन बचत खाता’ संचालनमा

समृद्धि फाइनान्सले ल्यायो ‘समृद्धि सुरक्षित जीवन बचत खाता’ संचालनमा

काठमाडौं ः समृद्धि फाइनान्सले आफ्ना ग्राहकहरुलाई लक्ष्ति गरेर ‘समृद्धि सुरक्षित जीवन बचत खाता’ संचालनमा ल्याएको छ । जसअन्तर्गत समृद्धि सुरक्षित जीवन बचत खाता र समृद्धि सुरक्षित जीवन खाता सञ्चालनमा ल्याएको हो ।
स्वर्णीम खातामा न्यूनतम ५० हजार रुपैयाँसम्म राख्नु पर्छ । यसबाट ७ लाखसम्मको दुर्घटना बिमा र १ लाखसम्मको औषधी उपचार बिमा सुविधा लिन सक्ने फाइनान्सले जनाएको छ ।
फाइनान्सले ल्याएको सरल खातामा न्यूनतम १० हजार रुपैयाँ राख्नुपर्ने छ । योबाट ७ लाखसम्मको दुर्घटना बिमा सुविधा दिइने छ ।

Advertisement