बाहिरियो १ अर्ब २ करोड केरा आयातमा
- वाणिज्य न्युज
- ९ जेष्ठ २०८०
चालु आव ०७९÷८० को वैशाख मसान्तसम्ममा छिमेकी मूलुक भारतबाट १ अर्ब रूपैयाँभन्दा बढीको केरा आयात भएको छ ।
भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनसार चालु आवको साउनदेखि वैशाख मसान्तसम्ममा १ अर्ब २ करोड ५३ लाख रूपैयाँको केरा नेपाल भित्रिएको हो ।
उक्त मूल्य बराबरको केरा नेपाल भित्रिदा सरकारले २० करोड ९४ लाख ५९ हजार रूपैयाँ राजश्व संकलन गरेको छ ।
नेपालमै उत्पादन भएका केराले बजार नपाएको अवस्थामा भारतीय केरा भने १ अर्बभन्दा बढी भित्रिएको छ । भारतिय केराले नेपाली उत्पादनलाई विस्थापन गर्दा एकातिर नेपाली किसान मारमा परेका छन् भने अर्कातिर अर्बौ रूपैयाँ बाहिरिरहेको छ ।

https://www.nta.gov.np/



- माछापुच्छ्रे बैंकका नायब सीइओ विश्वम्भर न्यौपाने नेप्सको अध्यक्षमा नियुक्त
- चीनसँगको व्यापारमा लिजी बन्दरगाह खुल्यो, आर्थिक गतिविधि झनै मजबुत
- ऊर्जा क्षेत्रका समस्या के ? सरकारी कार्यदलले औँल्यायो यस्ता समस्या
- सयपत्री फूलबाट बाह्रै महिना आम्दानी
- नेपाल क्रिकेट संघको अध्यक्षमा चन्द, कोषध्यक्षमा खड्का निर्विरोध निर्वाचित
-
घटना घटेको ३६ घण्टामा अभियुक्त पक्राउ गर्न सफल भए जिसी
१ आश्विन २०८० -
रिलायन्स फाइनान्स अव आफ्नै भवन कमलादीमा
४ आश्विन २०८० -
महँगियो सुन–चाँदीको मूल्य, कतिमा हुदैछ किनबेच ?
२९ भाद्र २०८० -
सरकारले आठ करोडको खसी, बोका, च्याङ्ग्रा खरिद गर्दै
४ आश्विन २०८०
प्रतिकृया दिनुहोस्