कारोना विरुद्ध लड्न ट्रम्पले घोषणा गरे १ दशमलव ७ ट्रिलियन डलरको राहत प्याकेज
चैत १५, काठमाडौं ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी इतिहासकै सबैभन्दा ठूलो आर्थिक राहत प्याकेजमा हस्ताक्षर गर्नुभएको छ ।
कोरोना भाइरसले थलिएको अर्थतन्त्र सुधारका लागि ट्रम्पले १ दशमलव ७ ट्रिलियन डलरको राहत प्याकेज घोषणा गर्नुभएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएको छ ।
अमेरिकामा एक लाख भन्दा धेरै मानिस संक्रमित भएका विविसीले जनाएको छ । गएको २४ घण्टामा झण्डै १७ हजार नयाँ संक्रमित भेटिएपछि अमेरिकामा संक्रमितको संख्या १ लाख २ हजार ३ सय २१ जना पुगेको हो । अमेरिकामा मात्रै १ हजार ५ सय ९१ जनाको ज्यान गुएका छन् । ज्यन घुमाउँनेको संख्या बृद्धि हुँदै जाँदा अमेरिकाले राहत प्याकेज घोषणा गरेको हो ।
प्रतिकृया दिनुहोस्