May 22, 2022, Sunday
८ जेष्ठ २०७९, आईतवार

अर्थमन्त्रालयद्धार कोरोना नियन्त्रणका लागि आवश्यक सामाग्री खरीद गर्न स्वास्थ्यलाई एक अर्व रकमान्तर

अर्थमन्त्रालयद्धार कोरोना नियन्त्रणका लागि आवश्यक सामाग्री खरीद गर्न स्वास्थ्यलाई एक अर्व रकमान्तर


चैत २५, काठमाडौं ।
अर्थमन्त्रालयले कोरोना नियन्त्रणका लागि आवश्यक सामाग्री खरीदका गर्न स्वास्थ्य मन्त्रालयलाई करिब एक अर्ब रुपैयाँ रकमान्तर गरेको छ । सरकारले कोरोना रोकथामका सामाग्री खरिद गर्नका लागि उक्त रकम उपलब्ध गराइएको मन्त्रालयका प्रबत्ता उत्तर कुमार खत्रीले बताएका छन् । मन्त्रालयले कोरोनाबाट उत्पन्न हुने सम्भावित जोखिमलाई ध्यान दिई १४ शीर्षकमा हुने खर्च कटौती गरिसकेको छ ।

Advertisement