May 22, 2022, Sunday
८ जेष्ठ २०७९, आईतवार

महालेखापरीक्षकको कार्यालयद्धारा कोरोना उपचार कोषमा २४ लाख ३४ हजार जम्मा

महालेखापरीक्षकको कार्यालयद्धारा कोरोना उपचार कोषमा २४ लाख ३४ हजार जम्मा

चैत २५, काठमाडौं ।
महालेखापरीक्षकको कार्यालयले नेपाल सरकारले स्थापना गरेको कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा २४ लाख ३४ हजार ६ सय ८६ रुपैया सहयोग गरेको छ । कोषमा महालेखापरीक्षक टंकमणि शर्मा लगायतका कर्मचारीबाट आधा महिनाको तलव स्वरुप उत्त रकम उपलब्ध गराईएको हो ।

Advertisement