April 21, 2025, Monday
[nepali_today_date]

प्राइममा कैलाश बैंक गाभिदै दियो राष्ट्र बैंकको सैद्दान्तिक स्वीकृति

प्राइममा कैलाश बैंक गाभिदै दियो राष्ट्र बैंकको सैद्दान्तिक स्वीकृति

पछिल्लो समय बैक तथा वित्तीय सस्था गाभिन क्रम बढेर गएको छ । यसै क्रममा अव प्राइम कर्मशियल बैंकले कैलाश विकास बैंंकलाई गाभ्नको लागि राष्ट्र बैंकबाट सैद्दान्तिक स्वीकृति लिएको छ । राष्ट्र बैंकको संचालक समितिको बैठकले प्राइम बैंकलाई कैलाश विकास बैंक गाभ्नको लागि सैद्दान्तिक स्विकृति लिएको हो । प्राइमले केही दिन अगाडि कन्काई विकास बैंकलाई गाभेको थियो । गाभिने प्रकृया सँगै प्राइमको ११३ शाखा र कैलाशको ९५ वटा शाखा पनि मर्ज हुनेछन् ।

Advertisement