रवि लामिछानेको थुनछेक बहस सकियो, आजै आदेश आउने सम्भावना
- वाणिज्य न्युज
- २ माघ २०८१
काठमाडौंको स्वर्णलक्ष्मी सहकारी ठगी मुद्दामा रवि लामिछानेको थुनछेक बहस सकिएको छ । न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासमा जवाफी बहस सकिएपछि आजै नै आदेश आउन सक्ने अनुमान गरिएको छ ।
बुधबार लामिछानेका तर्फबाट थुनछेक बहस सकिएर जाहेरवालाका तर्फबाट जवाफी बहस भएको थियो । थुनछेक बहसमा प्रतिवादीले उठाएका विषयमाथि आज सरकारी वकिलको तर्फबाट जवाफी बहस भएको हो ।



- विचौलियाका आँखा धितोपत्र बोर्डमा, नयाँ स्टक एक्सचेन्जको लाइसेन्स रोक्नुपर्छ : प्रचण्ड
- राष्ट्र बैंकले ६ महिनामा तान्यो १४१ खर्ब ८० करोड तरलता
- सहकारी ठगी प्रकरण : रवि लामिछानेको थुनछेक बहस सकियो
- सहकारीको पैसा नतिर्ने सञ्चालक तथा ऋणीको सम्पत्ति लिलामी सुरु
- उद्योग वाणिज्य महासंघ कोशी र उदय परियोजनाबीच समझदारी
-
भोलिदेखि लागू हुने गरी अण्डाको मूल्य बढ्यो
२१ माघ २०८१ -
नवलपुरमा ९ करोड बराबरको सुन्तला उत्पादन
२३ माघ २०८१
प्रतिकृया दिनुहोस्