नेप्से ७.३३ अंकले घट्यो, १५२ कम्पनी राताम्मे
- वाणिज्य न्युज
- ३ माघ २०८१
साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचक ७.३३ अंकले घटेको छ । यस दिन नेप्से ०.२८ प्रतिशतले घटेर २५८८.६२ बिन्दुमा पुगेर बन्द भएको हो ।
यसदिन कारोबार रकम भने थोरैले बढेको छ । आज ५ अर्ब ९३ करोड ३७ लाख रुपैयाँ बराबरको १ करोड १७ लाख ४९ हजार ७०१ कित्ता शेयर खरिदबिक्री भएको छ ।
आज ८८ कम्पनीको सेयर मूल्य बढ्दा १५२ कम्पनीको घटेको छ भने ३ कम्पनीको मूल्य स्थिर रहेको छ । पाँच उपसमूह बढ्दा अन्य राताम्मे भएका छन् । विहीबार सिन्धु विकास बैंकमा लगानीकर्ता झुम्मिएका छन् ।



- विचौलियाका आँखा धितोपत्र बोर्डमा, नयाँ स्टक एक्सचेन्जको लाइसेन्स रोक्नुपर्छ : प्रचण्ड
- राष्ट्र बैंकले ६ महिनामा तान्यो १४१ खर्ब ८० करोड तरलता
- सहकारी ठगी प्रकरण : रवि लामिछानेको थुनछेक बहस सकियो
- सहकारीको पैसा नतिर्ने सञ्चालक तथा ऋणीको सम्पत्ति लिलामी सुरु
- उद्योग वाणिज्य महासंघ कोशी र उदय परियोजनाबीच समझदारी
-
भोलिदेखि लागू हुने गरी अण्डाको मूल्य बढ्यो
२१ माघ २०८१ -
नवलपुरमा ९ करोड बराबरको सुन्तला उत्पादन
२३ माघ २०८१
प्रतिकृया दिनुहोस्