नेप्सेमा दुई कम्पनीको बोनस सेयर सूचिकृत
- वाणिज्य न्युज
- १३ माघ २०८१
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज थप दुई कम्पनीको २४ लाख बढी कित्ता बोनस सेयर सूचीकृत भएको छ ।
नेप्सेमा रुरु जलविद्युत परियोजनाको १५ प्रतिशत बोनस बापतको ७ लाख ३९ हजार ९८५.४८ कित्ता बोनस सेयर सूचीकृत भएको हो । त्यसैगरी, नेशनल लघुवित्त वित्तीय संस्थाको १४.२५ प्रतिशत बोनस बापतको १६ लाख ६० हजार ८६८.४० कित्ता बोनस सेयर सूचिकृत भएको छ।
सूचीकृतपश्चात् उक्त कम्पनीहरूको सेयर सम्बन्धित सेयर धनीहरूको हितग्राही खातामा जम्मा भएपछि धितोपत्र दोस्रो बजारमा कारोबार गर्न पाउनेछ ।



- विचौलियाका आँखा धितोपत्र बोर्डमा, नयाँ स्टक एक्सचेन्जको लाइसेन्स रोक्नुपर्छ : प्रचण्ड
- राष्ट्र बैंकले ६ महिनामा तान्यो १४१ खर्ब ८० करोड तरलता
- सहकारी ठगी प्रकरण : रवि लामिछानेको थुनछेक बहस सकियो
- सहकारीको पैसा नतिर्ने सञ्चालक तथा ऋणीको सम्पत्ति लिलामी सुरु
- उद्योग वाणिज्य महासंघ कोशी र उदय परियोजनाबीच समझदारी
-
भोलिदेखि लागू हुने गरी अण्डाको मूल्य बढ्यो
२१ माघ २०८१ -
नवलपुरमा ९ करोड बराबरको सुन्तला उत्पादन
२३ माघ २०८१
प्रतिकृया दिनुहोस्