पौष ६, २०७६, काठमाडौ । आज आइतबार नेपाली बजारमा सुनको भाउ स्थिर रहेको छ । गत बिहीबारबाट स्थिर रहेको सुन आज पनि घटबढ नभए पनि चाँदी तोलामा ५ रुपैयाँ बढेको छ ।
आज छापावाल प्रतितोता ७१ हजार ६ सय तथा तेजावी सुन ७१ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।


