तोलामै ६ सय रुपैयाँ बढ्यो सुन
- वाणिज्य न्युज
- २०७६ कार्तिक ८, शुक्रबार ०९:५० गते
काठमाण्डु, ८ कात्तिक–नेपाली बजारमा शुक्रबार सुनको भाउ ६०० रुपैयाँले बढेको छ । शुक्रबार छापावाला सुनको मूल्य प्रतितोला ७१ हजार रुपैयाँ कायम भएको छ । यस्तै, तेजबी सुनको मूल्य पनि प्रतितोमा ६०० रुपैयाँले बढेर ७० हजार ७०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यावसायी महासंघले जनाएको छ ।



-
निजीका आवासीय डाक्टरलाई निर्णय मितिदेखि नै सरकारीसरह निर्वाह भत्ता दिनुपर्ने
२०८२ बैशाख १५, सोमबार १६:२८ गते -
पूर्वमन्त्री कान्छारामको आरोपः ओलीले रवि लामिछानेलाई जेल पठाउन चलखेल गरे
२०८२ बैशाख ११, बिहीबार १२:५३ गते -
ओलीले शिक्षकलाई भनेः प्रतिगामी तत्वहरू सल्बलाएका बेला तपाईंहरूको आन्दोलन उपयुक्त छैन
२०८२ बैशाख ८, सोमबार १६:१५ गते -
सडकमा रहेका शिक्षकलाई तत्काल विद्यालय फर्कने वातावरण बनाउन आग्रह
२०८२ बैशाख १०, बुधबार १०:११ गते -
रविलाई मुकुलले भने: यी दाइ ‘पटके’ भइसके, जेल आउ-जाउ गरिरहन्छन्
२०८२ बैशाख ८, सोमबार १५:५७ गते
प्रतिकृया दिनुहोस्