Banijya News

निरन्तर घट्दै अन्तर बैंक व्याजदर 

1
1.1K Shares
 केही महिनाअघि ७ प्रतिशतको हाराकारी रहेको अन्तर बैंक ब्याजदर  २.५३ प्रतिशत कायम भएको छ ।
नेपाल राष्ट्र बैंकको  तथ्यांक अनुसार बैंक तथा वित्तीय संस्थाको कुल निक्षेप ५९ खर्ब २९ अर्ब रुपैयाँ काम भएको छ भने कुल कर्जा ४९ खर्ब ७७ अर्ब रुपैयाँ पुगेको छ ।
1

Scroll to Top