खाद्य सुरक्षाका लागि पाँच अर्ब एडिवीको ऋण सहयोग
- वाणिज्य न्युज
- २०७६ कार्तिक १८, सोमबार १८:२५ गते
१८ कात्तिक, काठमाडौं
एसियाली विकास बैंक (एडीबी)ले नेपालको कृषि तथा खाद्य सुरक्षा सुधारका लागि पाँच अर्ब रुपैयाँ बढी ऋण सहयोग स्वीकृत गरेको छ । नेपालको खाद्य सुरक्षा सुधार एवं कृषिको व्यावसायीकरणका लागि पाँच करोड अमेरिकी डलर ऋण सहयोग स्वीकृत गरेको एडीबीको नेपालस्थित कार्यालयले जानएको छ ।
नेपालको अर्थतन्त्रमा कृषि क्षेत्रको अहं भूमिका रहँदै आएको छ । यसको सम्भावना पनि प्रशस्त छ । दक्षिण एसिया क्षेत्रमा नेपालको कृषि क्षेत्रमा न्यून उत्पादकत्व रहेकाले यसमा सुधारका लागि सहयोग गर्न लागि ऋण सहयोग गरेको हो ।



- नयाँ बजेटको तर्जुमा : योजना आयोगद्वारा नीतिगत तथा कार्यक्रमगत प्रतिवेदन अर्थ मन्त्रालयमा पेश
- शिक्षक आन्दोलनले पुगेन विद्यार्थीको हातमा पुस्तक
- रास्वपाले सुमाना श्रेष्ठको राजीनामाबारे छलफल गर्ने
- निषेधित क्षेत्रमा प्रदर्शन गरेको आरोपमा राप्रपा अध्यक्ष लिङ्देनसहित ७ पक्राउ
- चीनमा म्याराथन दौडमा २१ रोबोटले गरे प्रतिस्पर्धा
-
रविले थुनामुक्त गर्न माग गर्दै दायर निवेदनमा सुनुवाइ सकियो
२०८१ चैत्र ३१, आईतवार १५:२६ गते -
रविलाई थुनामा पठाउने उच्चको आदेशमा सर्वोच्चले माग्यो कैफियत प्रतिवेदन
२०८१ चैत्र ३१, आईतवार १६:२४ गते -
महालक्ष्मी बैंकका अध्यक्षको हुण्डी धन्दाः रातारात करोडपति बन्ने योजनामा राष्ट्र बैंकको झटका !
२०८२ बैशाख २, मंगलवार १३:२२ गते -
सरकारी बेवास्ताले थन्कियो करोडौंको औषधि, बजारमा सिटामोल बेच्दै कर्मचारी
२०८१ चैत्र ३१, आईतवार १४:४५ गते -
वैशाख १ देखि सिमेन्ट र डन्डीमा एमआरपी अनिवार्य, अनुगमनलाई तीव्रता दिईने
२०८१ चैत्र ३१, आईतवार १६:५५ गते
प्रतिकृया दिनुहोस्