महालक्ष्मी विकास बैंकको कामु सीईओमा दिपेश लम्साल नियुक्त भएका छन् । सञ्चालक समितिको हिजो बसेको बैठकले वरिष्ठ डेपुटी सीईओ लम्साललाई माघ १ गतेदेखि लागू हुने गरी कामु सीईओ नियुक्त गर्ने निर्णय गरेको हो । साथै बैठकले सीईओ बोधराज देवकोटाले कार्यकाल बाँकी हुँदै दिएको राजीनामा स्वीकृति छ । देवकोटा सो सस्थाबाट राजिनामा दिएर अर्को सस्थामा जाने तयारी गरेको बुभिएको छ ।


