February 6, 2025, Thursday
२४ माघ २०८१, बिहीबार

गुहेश्वरी मर्चेन्टको लाभांश घोषणा

गुहेश्वरी मर्चेन्टको लाभांश घोषणा

गुहेश्वरी मर्चेन्ट बैंकिंङ एण्ड फाइनान्सले लाभांश घोषणा गरेको छ । कम्पनीको आइतबार बसेको संचालक समितिको बैठकले लगानीकर्तालाई आर्थिक बर्ष ७५÷७६ को मुनाफाबाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो । कम्पनीले ६.५ प्रतिशतका दरले हुन् आउने ५ करोड २० लाख बर्बर्को नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र कम्पनीको आगामी सधारणले पारित गरेपछि लगानीकर्तामा वितरण हुने छ । हाल कम्पनीको चुक्ता पुंजी ८० करोड रहेको बैकद्धारा पे्रस विज्ञप्तिमा भनिएको छ ।

Advertisement