Banijya News

एक्सेल डेभलपमेन्ट बैंकद्धारा चौथो वर्ष पनि लाभांश नदिइने

1
1.0K Shares

एक्सेल डेभलपमेन्ट बैंकका सेयरधनीहरू यसपटक पनि लाभांश पाउनबाट बञ्चित हुने भएका छन् । असार ७ गते बसेको बैंकको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षको नाफाबाट आफ्ना लगानीकर्तालाई कुनै पनि प्रतिफल वितरण नगर्ने निर्णय गरेको हो ।

योसँगै बैंकले लगातार चौथो वर्ष पनि सेयरधनीको हात खाली बनाएको छ । यसअघि आर्थिक वर्ष २०७७–७८ मा ८।९५ प्रतिशत लाभांश बाँडेको एक्सेलले त्यसयताका वर्षहरूमा भने लगानीकर्तालाई कुनै लाभांश दिन सकेको छैन ।

1

Scroll to Top