January 26, 2025, Sunday
१३ माघ २०८१, आईतवार

नेपाल एसबीआई बैंकको १६.८४ ५ लाभाशं प्रस्ताव पारित

नेपाल एसबीआई बैंकको १६.८४ ५ लाभाशं प्रस्ताव पारित

आइतबार २९, मंसिर २०७६, काठमाडौं – नेपाल एसबीआई बैंक लिको २६औं वार्षिक साधारणसभा आइतवार सम्पन्न भएको छ । त्रिभुवन आर्मी अफिसर्स क्लब, भद्रकाली काठमाडौंमा आइतवार आयोजित सभाले बैंकको आर्थिक वर्षे २०७५र ७६ को संचालक समितिको प्रतिवेदन, वार्षिक आर्थिक विवरण पारित गरेको छ । बैंकले आर्थिक वर्षे २०७५ र ७६ मा रू.३१२.३९ करोड संचालन मुनाफा र रू.२२९.२५ करोड खुद मुनाफा गरेको छ । सभाले बैंकका शेयरधनीहरुलाई चुक्तापूँजीमा १६ दशमलव ८४ प्रतिशतका दरले लाभांश (६५ बोनश शेयर र १०.८४५ नगद लाभांश) वितरण गर्ने प्रस्ताव समेत पारित गरेको छ । साधारणसभाले बैंकको सहायक कम्पनी नेपाल एसबीआई मर्चेण्ट बैकिङ्ग लि को आर्थिक वर्र्षे २०७५र ०७६ को वित्तीय विवरण सहितको एकीकृत वित्तीय विवरण समेत स्वीकृत गरेको छ ।

Advertisement