September 23, 2021, Thursday
७ आश्विन २०७८, बिहीबार

लक्ष्मि इक्विटी फण्डद्वारा इकाईधनीलाई ३५ % नगद लाभांश वितरण गर्ने प्रस्ताव

लक्ष्मि इक्विटी फण्डद्वारा इकाईधनीलाई ३५ % नगद लाभांश वितरण गर्ने प्रस्ताव

साउन ७, काठमाडौं ।

लक्ष्मि इक्विटी फण्डले आर्थिक वर्ष २०७७ /०७८ को लागि इकाईधनीहरुलाई ३५ प्रतिशत नगद लाभांश करसहित वितरण गर्ने प्रस्ताव गरेको छ ।

Advertisement

लक्ष्मि क्यापिटल मार्केट लिमिटेडको बुधवार बसेको सञ्चालक समितिको बैठकले उक्त नगद लाभांश  वितरण गर्ने  प्रस्ताव गरेको हो । उक्त फण्ड लक्ष्मि बैंकद्वारा प्रबर्द्धन गरिएको तथा लक्ष्मि क्यापिटल मार्केट लिमिटेड योजना व्यवस्थापक रहेको छ ।