May 15, 2025, Thursday
२०८२ जेष्ठ २

नक्कली सुन कारोवारी पक्राउ

नक्कली सुन कारोवारी पक्राउ

पुस २५, काठमाडौं ।
नेपाल प्रहरीले तीन किलोग्राम नक्कली सुनसहित एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतीय नागरिक मोहनलाल गुजरातीलाई बिहान गोंगबु नयाँ बसपार्कबाट पक्राउ गरेको महानगरीय प्रहरी वृत्त महाराजगञ्जले जनाएको छ । सुनको सिक्का बोकेर हिँडेको अवस्थामा गुजरातीलाई पक्राउ गरेको हो । गुजराती पक्राउ परेपछि नक्कली सुनको समेत बजारमा ठूलै कारोवार हुने गरेको खुल्न आएको छ ।

Advertisement