आज सुनचाँदीको मूल्य स्थिर
- वाणिज्य न्युज
- २० असार २०७९
साताको दोस्रो दिन सोमबार स्थानीय बजारमा सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रतितोला ९७ हजार ५०० रुपैयाँ कायम भएको हो । त्यस्तै, तेजावी सुनको मूल्य तोलाको ९७ हजार रुपैयाँ कायम छ । यता, चाँदीको मूल्य पनि स्थिर रहेको छ । सोमबार चाँदीको मूल्य प्रतितोला १२ सय रुपैयाँ कायम रहेको छ ।
-
परराष्ट्रमन्त्री राणा आज चीन जाँदै
१३ मंसिर २०८१ -
शेयर बजार २७१६.६६ अंकमा, नेपाल फाइनान्सको उच्च कारोबार
११ मंसिर २०८१
प्रतिकृया दिनुहोस्