December 2, 2024, Monday
१७ मंसिर २०८१, सोमबार

सुपर मादी हाइड्रोले आईपीओ निष्कासन गर्दै, माग्यो अनुमति

सुपर मादी हाइड्रोले आईपीओ निष्कासन गर्दै, माग्यो अनुमति

सुपर मादी हाइड्रोपावर कम्पनी लिमिटेडले प्राथमिक शेयर निष्काशन गर्ने भएकोे छ । कम्पनीले साढे ३१ करोड बराबरको आईपीओ जारी गर्न लागेको हो ।

 

यसमा सानिमा क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धकको रुपमा नियुक्त गरेको छ । कम्पनीले आयोजना प्रभावित सर्वसाधारणका लागि ३१ करोड ५० लाख बराबरको १०० रुपियाँ अंकित दरको ३१ लाख ५० हजार कित्ता शेयर निष्काशन गर्ने भएको हो ।

Advertisement