April 16, 2024, Tuesday
४ बैशाख २०८१, मंगलवार

आईएमई पेमा रेमिट प्राप्त गर्दा स्मार्ट फोन जित्ने अवसर

आईएमई पेमा रेमिट प्राप्त गर्दा स्मार्ट फोन जित्ने अवसर

आईएमई पेले ‘घण्टी बज्यो’ नामक नयाँ अफर सार्वजनिक गरेको छ । अफरअनुसार विदेशबाट पठाएको रेमिट्यान्स सिधैँ आईएमई पे मोबाइल वालेट एपमा प्राप्त गर्ने २ जना भाग्यशाली विजेताले रेडमि टेन ए स्मार्टफोन जित्ने मौका पाउने कम्पनीले जानकारी दिएको छ । यो अफर यही साउन २७ गतेदेखि भदौ १० गतेसम्म जम्मा दुई हप्ताका लागि कायम रहेको कम्पनीले जनाएको छ । यो अफरमा हरेक हप्ता १–१ भाग्यशाली विजेताले स्मार्टफोन जित्न सक्नेछन् ।

Advertisement