April 16, 2024, Tuesday
४ बैशाख २०८१, मंगलवार

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा लगातार गिरावट

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा लगातार गिरावट

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा लगातार गिरावट आइरहेको छ।

Advertisement

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेल (ब्रेन्ट) को मूल्य जनवरीदेखि न्यून स्तरमा छ। तेलको मूल्य अहिले प्रतिब्यारेल ८१ डलरमा झरेको छ। अमेरिकी कच्चा तेल प्रतिब्यारेल ७४ डलरको नजिक पुगेको छ।

Advertisement

अन्तर्राष्ट्रिय बजारमा मूल्य घटेको एक महिनापछि यसको प्रभाव भारतीय बजारमा देखिन थालेको छ।

कच्चा तेलको मूल्य घटेसँगै भारमा पेट्रोल र डिजेलको मूल्य १४ रुपैयाँसम्म घट्न सक्ने अनुमान गरिएको छ। एजेन्सी