सुनचाँदीको मूल्य स्थिर, कतिमा हुँदैछ कारोवार ?
- वाणिज्य न्युज
- १६ फाल्गुन २०७९
साताको तेस्रो दिन मंगलवार नेपाली बजारमा सुन–चाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार छापावाल सुनको मूल्य १ लाख १ हजार ८०० रुपैयाँ कायम भएको हो ।
त्यसैगरी, तेजाबी सुनको मूल्य १ लाख १ हजार ३०० रुपैयाँ कायम छ । सोमवार पनि यही मूल्यमा सुनको कारोवार भएको थियो । यता, बुधवार चाँदीको मूल्य पनि स्थिर रहेको छ । आज चाँदीको मूल्य तोलामा १ हजार २५५ रुपैयाँ कायम भएको छ ।
https://www.nta.gov.np/
- मुलुकको अर्थतन्त्रको विकासमा उद्योगी र व्यवसायीको योगदान महत्वपूर्ण : रक्षामन्त्री उप्रेती
- चीनको ‘जिडिआइ’ बाट नेपालले पनि लाभ लिनसक्छ : पूर्वअर्थमन्त्री पौडेल
- स्थानीय तहलाई सडक बत्तीको ६ अर्ब बक्यौता तिर्न विद्युत प्राधिकरणको निर्देशन
- सेती लोकमार्ग द्रुत गतिमा निर्माण हुनुपर्ने माग
- सुनको मूल्यले राख्यो नयाँ कीर्तिमान
-
भक्तपुर क्यान्सर अस्पतालको निर्देशकमा डा. चालिसे नियुक्त
१५ चैत्र २०८० -
होलीमा कुन रंग केको प्रतिक ?
१० चैत्र २०८०
प्रतिकृया दिनुहोस्