January 26, 2025, Sunday
१३ माघ २०८१, आईतवार

रिचार्ज बराबरकै बोनस बुधवार रातिदेखि टेलिकमले आफ्ना ग्राहकलाई दिने

रिचार्ज बराबरकै बोनस बुधवार रातिदेखि टेलिकमले आफ्ना ग्राहकलाई दिने

चैत १२, काठमाडौं ।
नेपाल टेलिकमले आफ्ना ग्राहकलाई रिचार्ज बराबरकै बोनस बुधबार रातिदेखि मात्र उपलब्ध गराउन सुरु गरेको छ ।
यसअघि बुधबार दिउँसोबाट सुरु गर्ने भनिए पनि प्राविधिक समस्याका कारण बेलुकाबाट मात्र सुरु गरिने नेपाल टेलिकमले जनाएको छ । यो सुविधाअन्तर्गत ग्राहकले जुनसुकै माध्यमबाट टेलिकमको सिमकार्ड रिचार्ज गर्दा त्यति नै बराबरको थप बोनस पाउनेछन् ।

Advertisement