सिद्धार्थ बैंकले १५ प्रतिशत लाभांश दिने
- वाणिज्य न्युज
- ८ कार्तिक २०७८
सिद्धार्थ बैंकले सेयरधनीलाई १५ प्रतिशत लाभांश दिने भएको छ । बैंकको आइतबार बसेको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो । बैंकले सेयधरनीलाई १४.२५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७५ प्रतिशत नगद लाभांश दिने भएको छ । उक्त लाभांश राष्ट्र बैंकको स्वीकृति तथा साधारणसभाले पारित गरेपछि सेयरधनील पाउनेछन् ।
https://www.nta.gov.np/
-
छिमेक लघुवित्तको संस्थापक शेयर बिक्रीमा
६ चैत्र २०८० -
होलीमा कुन रंग केको प्रतिक ?
१० चैत्र २०८०
प्रतिकृया दिनुहोस्