January 26, 2025, Sunday
१३ माघ २०८१, आईतवार

सुनको मूल्य बढ्याःे प्रतितोला कति?

१२ माघ, २०७६, काठमाडौं ।

नेपाली बजारमा आइतबार सुनको मुल्य प्रतितोला रू.३०० ले बढेर रु. ७५ हजार ५०० भएको छ । प्रतितोला रू.७६ हजार ५०० सम्म पुगेको सुनको मूल्य घटेर शुक्रवार रू.७५ हजार २०० आइपुगेको थियो ।
आज छापावाल सुनको मूल्य प्रतितोला रू.७५ हजार ५०० र तेजावी सुनको मूल्य प्रतितोला रू.७५ हजार २००मा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यावसायी महासंघले जनाएको छ ।

Advertisement