ओरालो लाग्दै सुनको मूल्य, आज कतिमा कारोबार हुदैछ?
- वाणिज्य न्युज
- २९ फाल्गुन २०७६
२९ फागुन, काठमाण्डौ ।
सुनको मूल्य दैनिकजसो आकाशिरहेको बेला आज बिहिबार भने ह्वात्तै घटेको छ । नेपाली बजारमा आज सुनमा एकै दिन तोलामै ८ सयले घटेको हो ।
बुधबार छापावाल प्रतितोला ८२ हजार ३०० तथा तेजाबी ८२ हजार रुपैयाँमा कारोबार भएको सुन आज छापावाला प्रतितोला ८१ हजार ५ सय र तेजाबी ८१ हजार २०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महाँसघले जनाएको छ ।
लगातार बढिरहेको सुनको भाउमा एक–दुई दिन गिरावट देखिए पनि फेरि बढ्न सक्ने विश्लेषकहरु बताउँछन् ।
प्रतिकृया दिनुहोस्