January 26, 2025, Sunday
१३ माघ २०८१, आईतवार

सिटिजन्स बैंकको क्यास काउन्टरमा पञ्‍जा अनिवार्य

सिटिजन्स बैंकको क्यास काउन्टरमा पञ्‍जा अनिवार्य

चैत ०८, काठमाडौं ।

सिटिजन्स बैंकले आफ्ना कर्मचारीलाई मास्कसहित सर्जिकल पञ्जा उपलब्ध गराउदै पञ्जा अनिवार्य गरेको छ ।
कागजको नोट र सिक्का पनि कोभिड–१९ संक्रमणको माध्यम बन्न सक्ने जोखिम भएकाले सिटिजन्स बैंकले आफ्ना कर्मचारीलाई मास्कसहित सर्जिकल पञ्जा उपलब्ध गराएको बताएको छ ।
त्यो लगाएको पञ्जा प्रत्येक दिन परिवर्तन गर्नुुपर्नेछ ।

बैंकले आफ्ना झन्डै १५ सय जना कर्मचारीलाई एन ९५ मास्क र स्यानिटाइजर दिएको छ ।

Advertisement