May 28, 2022, Saturday
१४ जेष्ठ २०७९, शनिबार

राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत श्री किरणकुमार श्रेष्ठद्धारा पदबहाली

राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत श्री किरणकुमार श्रेष्ठद्धारा पदबहाली

३० चैत, काठमाडौं ।

राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत पदमा मिति २०७६।१२।२९ देखि लागु हुने गरी अर्को एक कार्यकालको लागि पुनः नियुक्त हुनु भएका श्री किरणकुमार श्रेष्ठले आईतबार पदबहाली गर्नुभएको छ । उहांले पदबहाली गर्नुहुंदै बैंकको आ.व.२०७७÷७८ को बजेट तर्जुमा गर्ने निर्णय गर्नुभयो ।


बैंकले ७७ जिल्लामा २४० वटा शाखा कार्यालय, २०५ वटा एटिएम र ९३ वटा शाखा रहित बैंकिङ्गबाट सेवा प्रदान गर्दै आइरहेको छ ।

Advertisement