राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत श्री किरणकुमार श्रेष्ठद्धारा पदबहाली
- वाणिज्य न्युज
- ३० चैत्र २०७६
228
SHARES
३० चैत, काठमाडौं ।
राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत पदमा मिति २०७६।१२।२९ देखि लागु हुने गरी अर्को एक कार्यकालको लागि पुनः नियुक्त हुनु भएका श्री किरणकुमार श्रेष्ठले आईतबार पदबहाली गर्नुभएको छ । उहांले पदबहाली गर्नुहुंदै बैंकको आ.व.२०७७÷७८ को बजेट तर्जुमा गर्ने निर्णय गर्नुभयो ।
बैंकले ७७ जिल्लामा २४० वटा शाखा कार्यालय, २०५ वटा एटिएम र ९३ वटा शाखा रहित बैंकिङ्गबाट सेवा प्रदान गर्दै आइरहेको छ ।
प्रतिकृया दिनुहोस्