April 30, 2025, Wednesday
[nepali_today_date]

पोखरामा २ शाखा थप्यो ग्रीन डेभलपमेन्टले बैंकले

पोखरामा २ शाखा थप्यो ग्रीन डेभलपमेन्टले बैंकले

२९ कात्तिक २०७६, काठमाण्डौ । पोखराको सभागृहचोकमा केन्द्रीय कार्यालय रहेको ग्रीन डेभलपमेन्ट बैंकले बुधवार पोखरा महानगरपालिकाभित्र रहेको शीतलादेवी र छोरेपाटनमा थप दुई शाखा सञ्चालनमा ल्याएको छ ।
बैंकका अध्यक्ष गणेशकुमार श्रेष्ठले शीतलादेवी र सञ्चालक कृष्णशंकर श्रेष्ठले छोरेपाटन शाखाको उद्घघाटन गरे ।
बैंकले हाल कास्की, बागलुङ र म्याग्दीमा रहेका ११ ओटा शाखा कार्यालयबाट सेवा दिइरहेको छ ।

Advertisement