नेपाल बैंकको सञ्चालकमा तुुलसीराम सेढाई नियुक्त
- वाणिज्य न्युज
- ११ मंसिर २०७६
११ मंसिर, २०७६ काठमाण्डौ । नेपाल बैंक लिमिटेडको सञ्चालक पदमा तुुलसीराम सेढाई नियुुक्त भएका छन् । यसअघि बैंकको सञ्चालक पदमा अर्थमन्त्रालयका प्रतिनिधिका रूपमा हरिशरण पुडासैनी रहेका थिए ।
अर्थमन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन महाशाखाको गरेको निर्णय अनुुसार सञ्चालकमा नियुक्त गरिएको हो ।
पुुडासैनी सञ्चालक पदबाट बिदा भएसँगै सेढाई सञ्चालक पदमा नियुुक्त भएका हुुन् ।
प्रतिकृया दिनुहोस्