लक्ष्मी बैंकको १९ औ साधारण सभा हुँदै
- वाणिज्य न्युज
- २०७६ मंसिर १२, बिहीबार ०७:१२ गते
१२ मंसिर २०७६, काठमाडौं । लक्ष्मी बैंक लिमिटेडको यहि मंसिर ११ गते बसेको २२२ औं सञ्चालक समितिको बैठकले पुस ६ गते साधारण सभा गर्ने निर्णय गरेको छ ।
बैंकले शेयरधनीहरुलाई प्राथामिकता दिई चुक्तापूँजीको १० प्रतिशत बोनस शेयर र (कर प्रयोजनका लागि) ५ प्रतिशत नगद लाभांश वितरण गर्न प्रस्ताव पारित गर्ने भएको छ । साधारण सभा प्रयोजनको लागि कम्पनीले मंसिर २३ गते शेयरधनी दर्ता पुस्तिका बन्द गर्ने भएको छ ।
हाल बैंकको चुक्तापूँजी रू. ८ अर्ब ९२ करोड ५ लाख ९ हजार रहेको छ । बोनस वितरण पश्चात सो पूँजी रू. ९ अर्ब ८१ करोड २५ लाख पुग्नेछ ।



-
निजीका आवासीय डाक्टरलाई निर्णय मितिदेखि नै सरकारीसरह निर्वाह भत्ता दिनुपर्ने
२०८२ बैशाख १५, सोमबार १६:२८ गते -
पूर्वमन्त्री कान्छारामको आरोपः ओलीले रवि लामिछानेलाई जेल पठाउन चलखेल गरे
२०८२ बैशाख ११, बिहीबार १२:५३ गते -
ओलीले शिक्षकलाई भनेः प्रतिगामी तत्वहरू सल्बलाएका बेला तपाईंहरूको आन्दोलन उपयुक्त छैन
२०८२ बैशाख ८, सोमबार १६:१५ गते -
सडकमा रहेका शिक्षकलाई तत्काल विद्यालय फर्कने वातावरण बनाउन आग्रह
२०८२ बैशाख १०, बुधबार १०:११ गते -
रविलाई मुकुलले भने: यी दाइ ‘पटके’ भइसके, जेल आउ-जाउ गरिरहन्छन्
२०८२ बैशाख ८, सोमबार १५:५७ गते
प्रतिकृया दिनुहोस्