सेञ्चुरी बैंक द्वारा बालगृहलाई सहयोग
- वाणिज्य न्युज
- १५ मंसिर २०७६
१५ मंसिर, २०७६, काठमाण्डौ । सेञ्चुरी बैंक इलाम शाखाले आफनो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत इलाम–९ गोलाखर्क भञ्ज्याङस्थित राहसल बाल गृहलाई १६ ढोके किताब राख्ने र्याक हस्तान्तरण गरेको छ ।
सहयोगले बालबालिकाको अध्ययनमा सहयोग पुग्न सकिन्छ । बैंकले अनाथालयमा अनाथ तथा असहाय बालबालिकालाई अध्ययन अध्यापनको लागि सहज होस भन्ने उद्देश्यले किताब राख्ने र्याक हस्तान्तरण गरेको हो ।
इलाम शाखाका शाखा प्रबन्धक अजेश मण्डलले सो अनाथालयका अध्यक्ष राजेन्द्र चौहानलाई किताब राख्ने र्याक हस्तान्तरण गरे ।



- विचौलियाका आँखा धितोपत्र बोर्डमा, नयाँ स्टक एक्सचेन्जको लाइसेन्स रोक्नुपर्छ : प्रचण्ड
- राष्ट्र बैंकले ६ महिनामा तान्यो १४१ खर्ब ८० करोड तरलता
- सहकारी ठगी प्रकरण : रवि लामिछानेको थुनछेक बहस सकियो
- सहकारीको पैसा नतिर्ने सञ्चालक तथा ऋणीको सम्पत्ति लिलामी सुरु
- उद्योग वाणिज्य महासंघ कोशी र उदय परियोजनाबीच समझदारी
-
भोलिदेखि लागू हुने गरी अण्डाको मूल्य बढ्यो
२१ माघ २०८१ -
नवलपुरमा ९ करोड बराबरको सुन्तला उत्पादन
२३ माघ २०८१
प्रतिकृया दिनुहोस्