March 28, 2024, Thursday
१५ चैत्र २०८०, बिहीबार

विदेशी मुद्रा साटदै हुनुहुन्छ ? यस्तो छ विहीवारको विनिमय दर


काठमाडौँ ÷ नेपाल राष्ट्र बैंकले विहीवारको लागि नयाँ विनिमयरद तोकेको छ । राष्ट्र बैंकले प्रकाशित गरेको विदेशी मुद्रा बिक्री विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर ११६ रुपैयाँ ७७ पैसा र बिक्रीदर ११७ रुपैयाँ ३७ पैसा निर्धारण गरिएको हो ।

यसैगरी, आज अष्ट्रेलियन डलर एकको खरिददर ९० रुपैयाँ ४६ पैसा र बिक्रीदर ९० रुपैयाँ ९२ पैसा तोकिएको छ । भने युरोपियन अन्र्तगतको युरो एकको खरिदमूल्य १४२ रुपैयाँ ५६ पैसा र बिक्रीदर १४३ रुपैयाँ ३० पैसा तोकोको छ ।

यस्तै, आज कतारी रियालको खरिदमूल्य आज ३२ रुपैयाँ ०६ पैसा र बिक्रीमूल्य ३२ रुपैयाँ २३ पैसा, साउदी अरेवियन रियालको खरिदमूल्य ३१ रुपैयाँ १४ पैसा र बिक्रीमूल्य ३१ रुपैयाँ ३० पैसा, रहेको छ ।
विस्तृतमा हेर्नुस्

Advertisement