January 21, 2025, Tuesday
८ माघ २०८१, मंगलवार

एनसीसी बैंकले गर्यो शेयरधनिलाइ बोनस शेयर वितरण गर्ने प्रस्ताव

०७ पौष, २०७६, काठमाण्डौ । नेपाल क्रेडिट कमर्स बैंक लिमिटेडले शेयरधनिहरुलाई बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको छ । नेपाल क्रेडिट कमर्स बैंक लिमिटेडको हिजो बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक बर्षको मुनाफा बाट शेयरधनिहरु लाइ चुक्ता पँुजिको १५ प्रतिशतका दरले १ अर्ब २२ करोड ७६ हजार १२३ रुपैँया बराबरको बोनस शेयर वितरण प्रस्ताब गरेको हो ।
नेपाल राष्ट्र बैंक बाट स्वीकृत भएपछि मात्र शेयर धनिलाइ बितरण गरिनेछ ।
साथै बोनस शेयर कर प्रयोजनार्थ ०.७८ प्रतिशत हुने गरि ६ करोड ४२ लाख १४ हजार ५३३ रुपैंया बराबरको नगद लाभांस प्रस्ताब गरेको हो ।

Advertisement