यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
- वाणिज्य न्युज
- ३० जेष्ठ २०७८
काठमाडौँ– नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको नयाँ विनिमय दर तोकेको छ । नयाँ दर अनुसार अमेरिकी डलर एकको खरिददर ११६ रुपैयाँ ६२ पैसा र बिक्रीदर ११७ रुपैयाँ २२ पैसा रहेको छ ।
बेलायती पाउण्ड एकको खरिददर १६४ रुपैयाँ ९९ पैसा र बिक्रीदर १६५ रुपैयाँ ८४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४१ रुपैयाँ ७३ पैसा र बिक्रीदर १४२ रुपैयाँ ४६ पैसा रहेको छ ।
आजको विनिमय दर कति ?
https://www.nta.gov.np/
- पर्यटन क्षेत्रमा सरकारले लगाएको अतिरिक्त करको पुनर्विचार हुनुपर्छ : अध्यक्ष ढकाल
- बजेट मागिरहने तर पुँजीगत खर्च गर्न नसक्ने अवस्थाको अन्त्य हुनुपर्छ : प्रधानमन्त्री दाहाल
- भारतसँग विद्युत् खरिद सम्झौता नवीकरण भएपछि विद्युत् आपूर्ति सहज हुँदै
- भक्तपुर क्यान्सर अस्पतालको निर्देशकमा डा. चालिसे नियुक्त
- एक वर्षमा प्रहरीद्वारा ६ अर्ब ६३ करोड राजस्व असुली
-
छिमेक लघुवित्तको संस्थापक शेयर बिक्रीमा
६ चैत्र २०८० -
होलीमा कुन रंग केको प्रतिक ?
१० चैत्र २०८०
प्रतिकृया दिनुहोस्