December 2, 2024, Monday
१७ मंसिर २०८१, सोमबार

कुमारी बैंक लिमिटेडको २१ औं शाखारहित बैंकिङ्ग सेवा छोम्रोंगमा विस्तार

पुस १६ ,काठमाडौं
कुमारी बैंक लिमिटेडले अन्नपूर्ण ११, छोम्रोंग, कास्कीबाट शाखा रहित बैंकिङ्ग सेवा सुरु गरेको छ । शाखा रहित बैंकिङ सेवाको उद्घघाटन गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङबाट सम्पन्न भएको हो ।
बैंकले अन्नपूर्ण बेसक्याम्प भ्रमण गर्ने पर्यटकको सुविधालाई मध्यनजर गर्दै सो क्षेत्रका विभिन्न होटेलमा १५ थान पीओएस मेसिन पनि जडान गरिसकेको छ । बैंकले कास्की जिल्लामा ३ शाखाहरु पोखरा, लेकसाइड तथा बिरौटा शाखा मार्फत बैंकिङ सेवा प्रदान गरिरहेको छ ।

Advertisement