January 26, 2025, Sunday
१३ माघ २०८१, आईतवार

बैकका सिइओ पोखरामा, नयाँ सिस्टम नयाँ .बर्ष सँगै नयाँ सिस्टम सिक्दै

बैकका सिइओ पोखरामा, नयाँ सिस्टम नयाँ .बर्ष सँगै नयाँ सिस्टम सिक्दै

पुुस १७, पोखरा ।
नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरुलाई पोखरमा भेला गराएको छ । राष्ट्र बैकको बैंक सुपरिवेक्षण विभागले पोखरामा आयोजना गरेको सेमिनारमा सहभागी हुन सिइओहरु पोखरामा भेला भएका हुन् । राष्ट्र बैंकले राष्ट्र बैंकले माघ १ गतेदेखि सुपरभाइजरी इन्फरमेसन सिस्टमको सिस्टम लागु गर्देछ । यही भएर यो सिस्टम बारे जानकारी परिक्षण फेजमा रहेको सिस्टमलाई कसरी कार्यन्वयन गर्न सकिन्छ भन्नेबारे विभागले सीईओहरुसँग छलफल गर्देछ । नयाँ सिस्टम लागु भएपछि बैंकहरुले विवरण पठाउँदा सिधै सिस्टममा अपडेट गरे हुने र हार्ड कपी लिएर राष्ट्र जानुपर्ने बाध्यताको अन्त्य हुने छ ।

Advertisement