January 21, 2025, Tuesday
८ माघ २०८१, मंगलवार

नेपाल इन्स्योरेन्सको ७.८९ प्रतिशत लाभांश घोषणा , चुक्ता पुँजी कति ?

नेपाल इन्स्योरेन्सको ७.८९ प्रतिशत  लाभांश  घोषणा , चुक्ता पुँजी कति ?

पुस २४, काठमाडौं ।
कम्पनीको बुधबार बसेको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०७५–७६ को मु–नाफाबाट ५ प्रतिशत बोनस सेयर र कर प्रयोजन सहित २.८९ नगद लाभांश दिने निर्णय गरेको हो ।
कुल ५ करोड ४७ लाख ७६ हजार ८३३ रुपैयाँ बराबरको बोनस सेयर बाँड्नेछ । ३ करोड १७ लाख १२ हजार ९०३ रुपैयाँ नगदमा खर्च गर्नेछ । नेपाल इन्स्योरेन्सको चुक्ता पुँजी १ अर्ब ९ करोड ५५ लाख रुपैयाँ रहेको छ । बोनस वितरणपछि चुक्ता पुँजी १ अर्ब १५ करोड ३ लाख १३ हजार रुपैयाँ पुग्नेछ ।

Advertisement